site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
 डबिङ सकिएसँगै रिलिज मिति कुर्दै ‘बन्टी और बब्ली-२’ 
Sarbottam CementSarbottam Cement

मुम्बई । चलचित्र ‘बन्टी और बब्ली-२’ का कलाकार रानी मुखर्जी, सैफ अली खान, सिद्धान्त चतुर्वेदी र शर्वरीले हालै डबिङको काम सिध्याएका छन् । योसँगै चलचित्र हलमा जानको लागि तयार भएको छ । 

भारतीय सञ्‍चारमाध्यमहरुका अनुसार चलचित्र निर्माण कम्पनी यसराज फिल्मस् चलचित्र रिलिजको लागि उत्कृष्ट मितिको पखाइमा छन् । किनभने यसराजले पहिले नै यो ठूलो दर्शकलाई मनोरञ्‍जन दिने चलचित्रको घोषणा गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

चलचित्रका निर्देशक वरुण भि भन्छन्,“यो सत्य हो, सबै कलाकारले डबिङको काम सकिसकेका छन् । यो चलचित्र हर्षोल्लासका साथ ठूलो पर्दाको मनोरञ्‍जनकर्ता हो र हामी हाम्रो चलचित्र दर्शकलाई देखाउन व्यग्र प्रतिक्षामा छौं । 

‘बन्टी और बब्ली २’ ले सिद्धान्त र शर्वरीलाई पहिलो पटक जोडीको रुपमा डेब्यु गर्दै छन् । यसका लागि यसराज फिल्मस् दुई वर्षदेखि शर्वरीलाई तयार गरिरहेको थियो । 

Global Ime bank

यसका साथै यशराजले लामो समयपछि कुनै समयका हिट जोडी सैफ अली खान र रानी मुखर्जीलाई पुनः सँगै ठूलो पर्दामा ल्याएका छन् । 

कोरोना महामारीकाबीच पनि चलचित्र टिमले आवश्यक सुरक्षाका उपाय अपनाएर बाँकी छायांकन पुरा गरेका थिए । - बलिउड हंगामा
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २७, २०७७  १५:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय