site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दिल्लीको लगातार दोस्रो जित 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टि–ट्वान्टी क्रिकेट अन्तर्गत दिल्ली क्यापिटल्सले लगातार दोस्रो जित निकालेको छ । 

शुक्रबार भएको आफ्नो दोस्रो खेलमा दिल्लीले चेन्नई सुपर किङ्सलाई ४४ रनले पराजित गरेको हो ।  दुबई इन्टरनेश्नल क्रिकेट स्टेडियममा दिल्लीले दिएको १७६ रनको लक्ष्य पछएको चेन्नईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै मात्र १३१ रन बनायो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

चेन्नईका लागि फाप डू प्लेसिसले सर्वाधिक ४३ रनको योगदान गरे । त्यस्तै केदार ज्यादवले. २६ रन बनाउँदा कप्तान एम एस धोनीले १५ रन जोडे ।  बलिङतर्फ दिल्लीका लागि कगिसो रबाडाले सर्वाधिक तीन विकेट लिए । त्यस्तै अरिच नार्टेजीले दुई विकेट लिँदा अक्षर पटेलले एक विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १७५ रन बनाएको थियो । दिल्लीका लागि पृथ्वि सवले अर्धशतकीय पारी खेलेका थिए । ४३ बल खेलेका उनले ९ चौका र १ छक्काको सहयोगमा ६४ रन बनाएका हुन् । त्यस्तै रिशव पन्तले ३७ रन बनाउँदा शिखर धावनले ३५ रन तथा कप्तान शेयस ऐरले २६ रनको योगदान गरे । 

Royal Enfield Island Ad

बलिङतर्फ चेन्नईका लागि प्रिउस चावलाले दुई विकेट लिए । त्यस्तै श्याम करनले एक विकेट लिए । आजको खेलमा जित निकाल्दै दिल्ली शीर्ष स्थानमा उक्लेको छ । दुई खेल खेलेको दिल्ली ४ अंक सहित शीर्ष स्थानमा छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ९, २०७७  २३:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro