site stats
बाह्रखरी :: Baahrakhari
विशेष
सुनको मूल्य साढे ९७ हजार रुपैयाँ प्रतितोलामा स्थिर
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सुनको मूल्य बढ्ने क्रम बुधबार रोकिएको छ । लगातार दुई दिन बढेर तोलाको ९७ हजार ५ सय सम्म पुगेको सुनको भाउ आज रोकिएको हो ।

सोमबार र मंगलबार गरी एक हजार रुपैयाँले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको ९७ हजार ५ सय रुपैयाँमै किनबेच भइरहेको छ भने तेजाबी सुन पनि ९७ हजार रुपैयाँ कायम छ ।

सुन स्थिर बन्दा चाँदी पनि १३ सय ४० रुपैयाँ प्रतितोलामै अडिएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७  ११:१२
प्रतिक्रिया दिनुहोस्