site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
न्युजिल्यान्डद्वारा भारतमाथिको टेष्ट सिरिज क्लिन स्विप
Sarbottam CementSarbottam Cement

एजेन्सी । न्युजिल्यान्डले भारतमाथिको दुई दिनको आईसीसी टेस्ट सिरिज क्लिन स्विप गरेको छ । सोमबार भएको टेस्ट सिरिजमा न्युजिल्यान्डले भारतलाई ६ विकेटले पराजित गर्दै न्युजिल्यान्डले २–० को जित निकालेको हो । यसअघि पहिलो टेष्टमा भारत न्युजिल्यान्डलाई १० विकेटले पराजित भएको थियो ।

भारतले दिएको १३२ रनको न्युजिल्यान्डले तीन विकेट गुमाएर पूरा गरेको थियो । यसअघि भारतले दोस्रो इनिङ्समा १२४ रन जोड्दा अलआउट भएपछि न्युजिल्यान्डले सामान्य लक्ष्य पाएको थियो । भारतका लागि चेतेश्वर पुजाराले सर्वाधिक २४ रन बनाएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

न्युजिल्यान्डका ट्रेण्ड बोल्डले सर्वाधिक चार विकेट विकेट लिए । भारत पहिलो इनिङ्समा २४२ रनमा अलआउट भएको थियो । भारतका लागि हनुमा बिहारीले सर्वाधिक ५५ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । न्युजिल्यान्डका लागि टिम साउथी र ट्रेन्ड बोल्टले दुई–दुई विकेट लिए ।

भारतलाई पहिलो इनिङ्समा सस्तैमा समेटेको न्युजिल्यान्डका लागि ले पनि पहिलो इनिङ्स कम रन बनाएको थियो । न्युजिल्यान्डका लागि टम लाथमले सर्वाधिक ५२ रनको अर्धशतकीय पारी खलेका थिए ।  न्युजिल्यान्ड २३५ रनमा अलआउट भयो ।

Global Ime bank

यस्तै उसका केली जेमिसनले सर्वाधिक ४९ रन बनाए । भारतका मोहमद शामीले सर्वाधिक चार विकेट लिए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १९, २०७६  ११:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय