site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
उतारचढावबीच नेप्से झिनो अंकले ऋणात्मक, कारोबार एक अर्ब माथि
Sarbottam CementSarbottam Cement

काठमाडौं । उतारचढावबीच बुधबार सेयर बजार झिनो अंकले ऋणात्मक रह्यो । सेयर बजार परिसूचक नेप्से ०.२७ अंकले मात्र ऋणात्मक रह्यो । नेप्से १३ सय ५.८८ अंकमा छ । कारोबार भने यस दिन पनि अर्ब नाध्यो । १ सय ७६ कम्पनीको २८ लाख ७८ हजार कित्ता सेयर १ अर्ब २९ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । 

यसदिन निर्जीवन बिमा समूहमा ९७ अंकको वृद्धि आयो भने लघुवित्त समूह पनि ९० अंकले सुधारियो । वाणिज्य बैंक समूह भने करिब ८ अंकले झ¥यो । 

Prabhu Bank
Agni Group
NIC Asia

यस दिन नाडेप लघुवित्त वित्तीय संस्थाको सबैभन्दा बढी सेयर कारोबार भयो । संस्थाको ६ करोड ३८ लाख रुपैयाँको सेयर किनबेच भयो । कारोबारमा नाडेपलाई शिखर इन्स्योरेन्स कम्पनीले पच्छ्यायो । शिखरको ६ करोड २२ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

यसदिन ८१ कम्पनीका सेयरधनीले कमाए । ६१ कम्पनीका सेयरधनीले गुमाए भने २० कम्पनीको सेयर स्थिर रह्यो । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १५, २०७६  १८:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC