site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भारतीय राष्ट्रपति मुखर्जी र राष्ट्रपति विद्यादेखी भण्डारीबीच भेटवार्ता
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीे र राष्ट्रपति विद्यादेखी भण्डारीबीच द्विपक्षीय भेटवार्ता भएको छ । राष्ट्रपति भवन सितल निवासमा भएको भेटमा द्विपक्षीय हित र साझा चासोका विषयमा छलफल भएको छ । 
नेपालको तीनदिने राजकीय भ्रमणका लागि बुधबार दिउँसो काठमाडौं आइपुगेका मुखर्जी विमानस्थलबाट सीधै सितलनिवास पुगेका थिए । मुखर्जी सितल निवासबाट नेपालका लागि भारतीय राजदुताबास लैनचौर जाने कार्यक्रम छ । 
राष्ट्रपति भण्डारीले मुखर्जीले बुधबार साँझ रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ । 
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७३  १४:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC