बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
भारतीय राष्ट्रपति मुखर्जी र राष्ट्रपति विद्यादेखी भण्डारीबीच भेटवार्ता
KNP nepal
KNP nepal
बाह्रखरी - बुधबार, कात्तिक १७, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीे र राष्ट्रपति विद्यादेखी भण्डारीबीच द्विपक्षीय भेटवार्ता भएको छ । राष्ट्रपति भवन सितल निवासमा भएको भेटमा द्विपक्षीय हित र साझा चासोका विषयमा छलफल भएको छ । 
नेपालको तीनदिने राजकीय भ्रमणका लागि बुधबार दिउँसो काठमाडौं आइपुगेका मुखर्जी विमानस्थलबाट सीधै सितलनिवास पुगेका थिए । मुखर्जी सितल निवासबाट नेपालका लागि भारतीय राजदुताबास लैनचौर जाने कार्यक्रम छ । 
राष्ट्रपति भण्डारीले मुखर्जीले बुधबार साँझ रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ । 
 
Nepal Investment bank
Nepal Investment bank
बुधबार, कात्तिक १७, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्