site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
कैलालीमा ३५ ग्राम ब्राउन सुगरसहित तीनजना पक्राउ 
SkywellSkywell

धनगढी । कैलालीको गौरीगंगा–९ शान्तिपुरबाट घरमा लुकाइ राखेको ३५ ग्राम लागुऔषध ब्राउन सुगर सहित तीनजना पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय कैलाली तथा ईलाका प्रहरी कार्यालय मसुरियाको टोलीले विशेष सूचनाका आधारमा शान्तिपुरका स्थानीय मेघराज पौडेलको घर खानतलासी गर्दा घरभित्र राखेको ३५ ग्राम लागुऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

कैलालीको घोडाघोडी–२ शिवनगरका २८ बर्षका हिक्मतबहादुर बम, जोशिपुर–७ सिमरीका २७ वर्षीय रामबहादुर सिराडी र गौरीगंगा–९ शान्तिपुरका २७ वर्षीय ईश्वर पौडेललाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

उनीहरूलाई जिल्ला अदालत कैलालीबाट म्याद थप गरी थप अनुसन्धान भैरहेको प्रवक्ता जोशीले जानकारी दिए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २८, २०७९  २१:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro