site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
जथाभावी पाराग्लाइडिङ उडाए लाइसेन्स खारेज
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले अनधिकृत पाराग्लाइडिङ उडान नगर्न सचेत गराएको छ ।

प्राधिकरणअन्तर्गतको फलाइट सेफ्टी स्टान्डर्डस् विभागले सोमबार एक सूचना प्रकाशित गर्दै तोकिएभन्दा बाहेकका क्षेत्रमा अनुमतिबेगर उडान नगर्न सचेत गराएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तो गरेको पाइए सम्बन्धित पाराग्लाइडिङ कम्पनीको सञ्चालन प्रमाणपत्र र उडान गर्ने पाराग्लाइडिङ पाइलटको लाइसेन्स निलम्बन वा खारेजीसम्मको कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।

सूचना पढ्नोस्–

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २७, २०७९  ११:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !