फोटो फिचर
काठमाडौं । साझा यातायातले आजदेखि तीनवटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ । बसलाई काठमाडौं उपत्यकाको सार्वजनिक यातायात प्रणालीमा समावेश गरिएको छ । ३७ वटा बस साउन मसान्तसम्म ल्याइसक्ने योजना रहेको साझाले जनाएको छ । साझा यातायातले तीन चरणमा विद्युतीय सवारी भित्र्याउने योजना बनाएको छ ।
तस्बिर : अभिषेक महर्जन
प्रकाशित मिति: बिहीबार, असार २३, २०७९ १२:११
प्रतिक्रिया दिनुहोस्