site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ग्लोबल आईएमई बैंकका ग्राहकहरूलाई व्यक्तिगत रोजाइको डिजाइनमा डेबिट कार्ड सुविधा
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं ।  ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नै छनोटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने भएको छ । बैंकले ‘मेरो आफ्नै डेबिट कार्ड’ योजनाअन्तर्गत यो सुविधा ल्याएको हो ।

उक्त योजनाअन्तर्गतको डेबिट कार्ड प्राप्त गर्न ग्राहकले ग्लोबल आइएमई बैंकको वेबसाइटमार्फत अनलाइनबाट आवेदन दिनुपर्ने बैंकले जनाएको छ । 

कार्ड प्रिन्ट गर्नुअघि ग्राहकले आफ्नो डिजाइनअनुसारको कार्डलाई भर्चुअलरूपमा हेर्न र आफूलाई मनपर्ने डिजाइन छनोट गर्न सक्ने र ग्राहकहरूसँग वेबसाइटमा पूर्व–डिजाइन गरिएका कार्डको विविधता छनोट गर्ने विभिन्न विकल्पहरूसमेत उपलब्ध हुने बैँकले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  १२:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro