site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंमा टिपरको ठक्करबाट एकजनाको मृत्यु 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । काठमाडौंमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । चप्पल कारखाना नजिकै गएराति टिपरको ठक्करबाट अन्दाजी ३० वर्षीय पैदलयात्रीको मृत्यु भएको हो । 

मधेशी मुलका जस्ता देखिने मृतकको सनाखत हुन बाँकी रहेको छ । महाराजगंज चोकबाट धुम्बाराहीतर्फ जादै गरेको बा २ क ८८७१ नम्बरको टिपरले गएराति पौने ११ बजे पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । 

टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनलाई महाराजगंजस्थित त्रि.वि शिक्षण अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ६, २०७९  ०९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !