site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
मोरङको गछियामा सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर 
Sarbottam CementSarbottam Cement

काठमाडौं‌ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाड बढिरहेको सिभिल बैंकले मोरङ जिल्ला, सुन्दरहरैँचा नगरपालिका, वडा नं ३, गछियामा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन राष्ट्रिय सभा सदस्य माननीय रमेशजंग रायमाझीले गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा प्रमुख अतिथि माननीय रमेश जंग रायमाझी, उद्योग संगठन मोरङका उपाध्यक्ष भोलेश्वर दुलाल, सिभिल बैंकका कायम मुकायम प्रमुख सञ्चालन अधिकृत युवराज गुरागाईं, प्रदेश नं. १ का प्रमुख राजेश ढकाललगायत सो क्षेत्रका राजनीतिक व्यक्तित्वहरू, उद्योगी, व्यवसायी, गन्यमान्य व्यक्ति, मिडियाकर्मीहरू तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।  

अब त्यस क्षेत्रका सेवाग्राहीहरूे बैंकको एक्सटेन्सन काउन्टरमार्पmत आफ्नो सम्पूर्ण बैंकिङ कारोबारहरू सजिलै गर्न सक्नेछन् । 

Global Ime bank

सात लाखभन्दा बढी ग्राहकहरूलाई ११५ शाखाहरूमार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकले यस एक्सटेन्सन काउन्टरसहित १२ एक्सटेन्सन काउन्टरहरू स्थापित गरिसकेको छ । साथै, बंैकको हालसम्म ९७ एटीएम रहेका छन् । बैंकले हालसम्म करिब ९२ अर्ब रुपैयाँ निक्षेप परिचालन गरी ८७ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९  १७:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय