site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बैंकले लगानी गरेको ऋण फिर्ता नहुँदा तरलता समस्या : अर्थमन्त्री
SkywellSkywell

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंकहरूले लगानी गरेको ऋण फिर्ता नहुँदा पनि तरलताको समस्या देखिएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयाेजना भएकाे बजेटपछिकाे छलफल कार्यक्रममा बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गाेल्यानले बजेटले तरलता समस्या सम्बाेधन नगरेकाे बताएका थिए । जसकाे जवाफ दिँदै अर्थमन्त्री शर्माले बैंकबाट भएको ऋण लगानी कि फिर्ता भएन भनेर प्रश्न गरे ।

Dabur Nepal
NIC Asia

"ऋण दिइयाे तर त्याे किन फिर्ता आउन सकेकाे छैन ? त्याे ऋण दिनेले बुझ्नुपर्दैन ?," उनले भने, "हिउँ बर्से जसरी तरलता बर्सिने हाे ? यही बजारबाट आउने हैन ? तरलताकाे समस्या यतै छ । ऋणलगायत आदि इत्यादि ।"

उनले बैंकबाट तरलता समस्या समाधान हुनुपर्नेमा जोड दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९  १८:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu