site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मोरङको रतुवामाई नगरप्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले विजयी 
Sarbottam CementSarbottam Cement

काठमाडौं । मोरङको रतुवामाई नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका नागेश्वर प्रसाद सिंह गंगाई विजयी भएका छन् । 

नागेश्वर १३,१३५ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का दुर्गा बहादुर बिष्टले ११,२५२ मत ल्याए । 

Prabhu Bank
Agni Group
NIC Asia

उपप्रमुखमा भने एमालेकी दमयन्ता देवी चुडाल विजयी भएकी छन् । उनी ९,३७४ मतसहित निर्वाचित हुँदा माओवादी केन्द्रकी सुमन कालीकोटेले ८,४७९ मत ल्याए । 

यस नगरपालिकामा अघिल्लो चुनावमा पनि प्रमुखमा कांग्रेस र उप्रमुखमा एमाले विजयी भएका थिए । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९  ०३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय