site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
टीकापुरमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको प्यानल नै विजयी

धनगढी । पुस २० गते दर्ता भएको रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले टीकापुर नगरपालिकामा विजयी यात्रा सुरुवात गरेको छ ।

सत्तारुढ गठबन्धनसहित पुराना दलका उमेदवारलाई पछार्दै नगरपालिकाको वडा नं ५ मा वडाध्यक्षका उमेदवार बलवीर थारूसहित उनको पूरै प्यानल विजयी भएको हो । 

वडाध्यक्षमा बलवीर थारू ८२०, वडा सदस्यमा कन्हैया चौधरी ८२३, बलराम चौधरी ८५९, महिला सदस्यमा बासमती चौधरी ८६२ र दलित सदस्यमा सरिता भुल ८९६ मत ल्याई विजयी भएका छन् । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  ०७:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro