site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमालेको नाराबाजीपछि काभ्रेको बेथानचोकमा मतगणना रोकियो
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिकामा मतगणनास्थलमा नाराबाजी भएपछि मतगणना स्थगित भएको छ । पालिका वडा नंम्बर १ को नतिजामा धाँधली भएको भन्दै नेकपा एमालेले नाराबाजी गरेपछि मतगणना स्थिगित भएको हो ।
  
केहीबेर अगाडि  सार्वजनिक मतपरिणाम अनुसार बेथानचोक १ मा मधुसुधन तिमल्सिना निर्वाचित भइसकेका छन् । तिमल्सिनाले ९८ मत प्राप्त गरेका छन् ।  

सुरुआतमा अग्रता लिएका दाहाल अन्तिममा पछि परेका थिए । मत गणनाका क्रममा धाँधली गरेर तिमल्सिनालाई निर्वाचित गराएको भन्दै अर्को पक्षले पुनः मतगणनाको माग गर्दै नारावाजी गरेपछि मतगणना रोकिएको हो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  २१:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय