site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नुवाकोटमा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत नुवाकोटका केही स्थानीय तहमा मतदानकार्य सम्पन्न भएको छ । केही स्थानीय तहमा जारी छ ।

प्रमुख निर्वाचन अधिकृत उमेश लुइँटेलका अनुसार मतदान गर्ने समय बेलुका ५ बजेसम्म भए पनि कतिपय केन्द्रहरूमा मतदाता लाइनमै रहेकाले मतदानकार्य जारी छ । जिल्लाभर करिब ६५ प्रतिशत मत खसेको आयोगको प्रारम्भिक अनुमान रहेको उनले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“५ बजेसम्म मतदान समय भए पनि लाइनमा लागेकाहरूले मत हाल्ने क्रम जारी छ,” उनले भने, “केही स्थानीय तहमा भने मतदानकार्य सम्पन्न भएर मुचुल्का उठाउने कार्य सुरु भइसकेको छ ।”

सम्पूर्ण स्थानीय तहको मतदान सकिएपछि आफूहरूको बैठक बस्ने र थप निर्णय लिइने उनले बताए । नुवाकोटमा १२ स्थानीय तह छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  १८:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement