site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रचण्डसहितका नेताले मौन अवधिमा मतदाता प्रभावित पारेको एमालेको आरोप 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा (एमाले) चितवनले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरूले मौन अवधिमा घरघर पुगेर मतादाता प्रभावित पारेको आरोप लगाएको छ ।

बिहीबार एमाले चितवन जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानले विज्ञप्ति जारी गर्दैै प्रचण्डसहित सरकारका मन्त्रीहरू प्रेम आले, किसान श्रेष्ठ, उमा रेग्मीलगायत व्यक्तिले मतदाता प्रभावित गर्ने कार्य गरिरहेको अरोप लगाएका छन् ।

आर्थिक चलखेल गरेको अरोप लगाउँदै एमालेले माओवादी केन्द्र र नेपाली कांग्रेसका भरतपुर महानगरपालिका र माडी नगरपालिकाका उमेदवारहरूको उमेदवारी रद्द गर्ने प्रक्रिया अघि बढाउन समेत माग गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९  १६:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय