site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
स्वर्ण विजेता खेलाडी सञ्जु चौधरी झुन्डिएको अवस्थामा मृत फेला 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । भारोत्तोलन खेलाडी सञ्जु चौधरी आफ्नै कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् । १३औँ दक्षिण एसियाली खेलकुद (साग)की स्वर्णपदक जितेकी चौधरी आज बिहान ६ बजे झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता सिद्धिविक्रम शाहले कोठाको पङ्खा राख्न बनाइएको हुकमा सलको पासो लगाई झुन्डिएको अवस्थामा फेला पारेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

चौधरीको स्थायी घर नेपालगञ्ज भई हाल ललितपुरमा सञ्जीव महर्जनको घरमा बस्दै आएकी थिइन् । प्रवक्ता शाहका अनुसार थप विवरण खुल्न बाँकी छ । 

उनी सागमा स्वर्ण जित्ने पहिलो महिला नेपाली खेलाडी हुन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९  १०:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय