site stats
बाह्रखरी :: Baahrakhari
फोटो फिचर
Nabil BankNabil Bank
मातातीर्थ मेला (फोटोफिचर)
Siddhartha BankSiddhartha Bank

काठमाडौं । आज आमाको मुख हेर्ने दिन अथवा मातातीर्थ औंसी । हरेक वर्ष वैशाख कृष्णपक्ष औंसीको दिन आमाको मुख हेर्ने अर्थात् मातातीर्थ औंसी मनाउने गरिन्छ । यसदिन काठमाडौंको मातातीर्थमा ठूलो मेले लाग्ने गर्दछ । आजको दिन आमा नहुनेहरू मातातीर्थ गई आफ्नो आमालाई सम्झी तर्पण र पिण्ड दान गर्ने गर्दछन् । आज मातातीर्थमा स्नान गरी दान गर्नेको भीड लागेको छ ।आजको दिन टाढा-टाढा रहेका छोराछोरी आमालाई भेटेर मिठाई तथा उपहार दिएर आमाको मुख हेर्ने गर्दछन् ।

Agni Group
NIC Asia

Global Ime bank

 

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १७, २०७९  ११:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu