खेल
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी रोहित चन्दले अब आफूहरूलाई मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको रोहबरमा खेल्न गाह्रो हुने बताएका छन् ।
"हामीलाई अब उहाँको अन्डरमा खेल्न गाह्रो हुन्छ," रोहितले भने ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा रोहितले आफूहरूमाथि अन्याय भएको भएको पनि बताए ।
प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९ १८:११
प्रतिक्रिया दिनुहोस्