site stats
बाह्रखरी :: Baahrakhari
फोटो फिचर
Nabil BankNabil Bank
फोटो पत्रकारिता दिवस : फोटो प्रदर्शनी (तस्बिरहरू)
तस्बिरहरू : हरिशजंग क्षेत्री र अभिषेक महर्जन/बाह्रखरी ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । आज राष्ट्रिय फोटो पत्रकारिता दिवस । विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।

९५ वर्षअघि वीरगन्जकी सूर्यमती श्रेष्ठले चर्खामा धागो काट्दै गरेको फोटो सरकारी सञ्चारमाध्यम गोरखापत्रमा प्रकाशित भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष वैशाख १३ गते यो दिवस मनाइन्छ । यस अवसरमा पत्रकारितासँग सम्बन्धित संघ–संस्थाले विभिन्न कार्यक्रम गर्ने गरेका छन् ।

मंगलबार काठमाडौंको वसन्तपुरमा राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपीजे नेपाल) र फोटो पत्रकार क्लब (पीजे) फोटो प्रदर्शनीको आयोजना गरे । राष्ट्रिय फोटोपत्रकार समूहले भृकुटीमण्डपदेखि वसन्तपुर दरबार क्षेत्रसम्म प्रभातफेरीलगायत कार्यक्रम गरियो ।

Prabhu Bank
Agni Group
NIC Asia

थप तस्बिर हेर्नोस्–

 

Global Ime bank

 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  १२:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement