site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
निसान किक्समा ३ लाख ५० हजार नगद छुट
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले नयाँ वर्ष २०७९ को योजना सार्वजनिक गरेको छ । निसान किक्समा ३ लाख ५० हजार नगद छुट अफर ल्याएको कम्पनीले जनाएको छ ।

कम्पनीले १ वर्षसम्मको इन्स्योरेन्स र सडक कर छुट दिने पनि जनाइएको छ । समग्रमा ४लाख ५२ हजारको छुट उपलब्ध हुने कम्पनीको भनाइ छ ।

कुनै पनि ब्रान्डको पुरानो गाडीसँग नयाँ निसान किक्स साट्न सकिने अफर समेत उपलब्ध छ । यसका लागि स्पट एक्सचेन्ज र भ्यालुएसनउपलब्ध हुने कम्पनीले जनाएको छ । यो योजना सुरु भएको र आगामी बैशाख १७ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २३, २०७८  ११:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय