site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सेवाग्राहीलाई हैरानी दिने संलग्न १५ जना पक्राउ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । ललितपुर यातायात कार्यालयमा आएका सेवाग्राहीलाई हैरानी दिएको आरोपमा १५ जना पक्राउ परेका छन् ।

बिहीबार ललितपुर महानगरपालिका–४ बागडोल बस्ने खोटाङ दिक्तेलकी १९ वर्षीया इनिमाया राईसहति १५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले ललितपुर महानगरपालिका–१३ कुसुन्तीस्थित यातायात व्यवस्था कार्यालय, बागमतीको कार्यालय परिसरमा अनधिकृत रूपमा भेला भई कार्यालयमा आउने सेवाग्राहीलाई अनावश्यक झन्झट दिएको प्रहरीले जानकारी दिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८  १४:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय