site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
स्थानीय निर्वाचन : कुन प्रदेशमा कति मतदाता ? 
SkywellSkywell

काठमाडौं । निर्वाचन आयोगकाअनुसार स्थानीय तह निर्वाचनका लागि योग्य मतदाताको कुल संख्या १ करोड ७७ लाख ३३ हजार ७२३ छ । प्रदेशगत रूपमा प्रदेश १ मा ३३ लाख ४७ हजार ३८४ मतदाता रहेका छन् ।

त्यस्तै मधेस प्रदेशमा ३३ लाख ३१ हजार १७० मतदाता रहेका छन् । त्यस्तै वाग्मती प्रदेशमा ३४ लाख १२ हजार ८६९ मतदाता रहेका छन् । जुहाँ सबैभन्दा धेरै मतदाता रहेको आयोगले जनाएको छ । 

Dabur Nepal
NIC Asia

त्यसैगरी गण्डकी प्रदेशमा १७ लाख ८९ हजार ४११ मतदाता रहेका छन् । उता, लुम्बिनी प्रदेशमा ३२ लाख १९ हजार ४५७ मतदाता छन् । 

त्यस्तै कर्णाली प्रदेशबाट निर्वाचनमा १० लाख १ हजार २८२ मतदाताले चुनावमा भाग लिन पाउने भएका छन् ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशमा १६ लाख ३२ हजार १५० मतदाता रहेको आयोगले जनाएको छ ।

No description available.

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १३, २०७८  २०:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu