site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोना संक्रमण : एक सातामा एकजनाको मृत्यु, चार जिल्लामा सक्रिय संक्रमित शून्य
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा एक सातामा कोभिड–१९ संक्रमणबाट एकजनाको मात्रै मृत्यु पुष्टि भएको छ । गएको बुधबारदेखि आजसम्म ६९१ जना संक्रमित थपिँदा एकजनाको मात्रै मृत्यु भएको हो ।

नेपालमा हालसम्म कोभिड–१९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५० पुगेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या चार हजार ७४६ छ । चार जिल्लामा सक्रिय संक्रमण शून्य छ । ‘कोभिड फ्री’ हुनेमा मनाङ, रुकुम पूर्व, जुम्ला र बाजुरा छन् ।

काठमाडौं, ललितपुर, चितवन, कास्की र बाँकेमा सक्रिय संक्रमित २०० भन्दा बढी छन् । अरू जिल्लामा यो संख्या दुईदेखि २०० सम्म रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १, २०७८  १६:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !