अर्थ व्यवसाय
![टाटा मोटर्सको एक्सचेन्ज क्याम्प](https://12khari.top/uploads/posts/ydakfmg1647156437.jpg)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले प्यासेन्जर भेहिकलका लागि टाटा मोटर्स एक्सचेन्ज क्याम्प आयोजना गरेको छ ।
थापाथली शो रुममा आयोजित एक्सचेन्ज क्याम्प आइतबार (आज) सम्म रहने कम्पनीले जनाएको छ ।
एक्सचेन्ज क्याम्पमा जुनसुकै ब्रान्डका गाडीसँग टाटाका गाडी एक्सचेन्ज गर्दा आकर्षक मूल्यांकन प्राप्त गर्न सकिने र आकर्षक एक्सचेन्ज बोनस पनि प्राप्त हुनेलगायत आकर्षण रहेको कम्पनीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन २९, २०७८ १३:०६
प्रतिक्रिया दिनुहोस्