site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस महोत्तरी सभापतिमा संस्थापन पक्षका यादव विजयी 
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

जनकपुरधाम । नेपाली कांग्रेसको जिल्ला अधिवेशनअन्तर्गत महोत्तरीको सभापतिमा संस्थापन पक्षका नागेश्वर यादव सर्वसम्मत निर्वाचित भएका छन् । पहिलो चरणमा सभापतिमा कसैको पनि ५१ प्रतिशत मत नआएपछि दोस्रो चरणमा सर्वसहमतिले यादवलाई चयन गरिएको हो ।

पहिलो चरणको निर्वाचनमा मत परिणामबाट बजरंग नेपाली बाहिरिएपछि नागेश्वर यादव र सुशील यादव प्रतिस्पर्धामा थिए । सुशील समूहले नागेश्वर यादवलाई समर्थन गरेपछि सर्वसहमतिले नागेश्वर चयन भएको निर्वाचन समितिले घोषणा गरेको हो ।

तीन उमेदवारमध्ये पहिलो चरणको मत परिणाममा नागेश्वर यादवले एक हजार ११, सुशील यादवले ७७९ र बजरंग नेपालीले ३०६ मत ल्याएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन २१, २०७८  १६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu