site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमसीसी सम्झौता पारित गर्ने देशद्रोही हुन् : प्रेम सुवाल 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका व्याख्यात्मक घोषणाको औचित्य नभएको बताएका छन् । 

आइतबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा बोल्दै उनले एमसीसीमा व्याख्यात्मक घोषणा एकतर्फी मात्र भएको बताए । उनले एमसीसी पास गराउन लागि पर्नेहरू देशद्रोही भएको आरोपसमेत लगाए । 

“एकतर्फी घोषणाको औचित्य हुँदैन भनेर एमसीसीले भनेको छ । सरकारले जनतालाई किन ढाँट्दैछ,” उनले भने, “महाकाली सन्धिमा लागेको कलंक एमसीसी खारेज गरेर मेट्ने अवसर छ । एमसीसी सपोटरहरू दोशद्रोही हुन् ।”
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  २०:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय