site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
युक्रेनमा रहेका नेपालीहरूको निःशुल्क उद्धार गर्न अखिल (क्रान्तिकारी)को माग
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले युद्धग्रस्त युक्रेनबाट नेपाली नागरिकको अविलम्ब उद्धार गर्न माग गरेको छ ।

शुक्रबार अध्यक्ष पञ्चा सिंहले विज्ञप्ति जारी गर्दै युक्रेनमा रहेका नागरिकमाथि सुरक्षा चुनौती बढ्दै गएको भन्दै तत्काल उद्धार कार्य अघि बढाउन सरकारसँग माग गरेकी हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

विदेशी भूमिमा रहेका आफ्ना नागरिकमाथि युद्ध, प्राकृतिक विपत्ति, महामारी आदिका कारण सुरक्षा चुनौती आइपर्दा जिउधनको रक्षा गर्ने कर्तव्य राज्यको हुने स्मरण पनि गराइएको छ ।

“कूटनीतिक पहल गर्न र आर्थिकलगायत प्रबन्ध गरी अफ्ठ्यारोमा परेका नेपाली विद्यार्थी र नागरिकको अविलम्ब उद्धार गर्न जोडदार माग गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १४, २०७८  ०८:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement