site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एक वर्षमा १,४९९ निसान म्याग्नाइट नेपाली बजारमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालका लागि निसान र ड्याटसनको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले निसान म्याग्नाइट सार्वजनिक गरेको एक वर्ष पूरा गरेको छ ।

गत फेब्रुअरी २२, २०२१ मा निसान म्याग्नाइट सार्वजनिक गरिएसँगै एक वर्षभित्र एक हजार ४९९ वटा निसान म्याग्नाइट नेपाली बजारमा आएको र नेपाल प्रवेश गरेसँगै अहिलेसम्म निसान म्याग्नाइट २ हजार २२६ वटा बुकिङ भइसकेको कम्पनीले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

एक वर्षको छोटो समयावधिमा यस एस.यू.भीलाई नेपाली बजारमा अत्यधिक रुचाइएको कम्पनीको दाबी छ । साथै निसान म्यागनाइटले ‘कम्प्याक्ट एस.यू.भी अफ द इयर’,  टप गियर अवार्डस् २०२१, ‘ड भ्यालू फर मनी कार अफ द इयर’ का–अटोकार अवार्डस् ‘अटोमोबाइल ग्याजेट अफ द इयर’, र कार एण्ड बाइक्स् २०२१ को बिजेता बनेको कम्पनीले जनाएको छ ।

साथै  सुरक्षामा ग्लोबल एनक्याप ४ स्टार रेटिङ्ग हासिल गर्न सफल भएको कम्पनीले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८  २०:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय