site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
टाटा नेक्सन सबैभन्दा धेरै बिक्री हुने एसयूभी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । टाटा मोटर्सको टाटा नेक्सन २०२२ जनवरीमा  पनि सबैभन्दा धेरै बिक्री हुने  एसयूभी बनेको छ । हुन्डाई, किया, मारुती सुजुकीलाई पछाडी पारेर टाटा नेक्सन शिर्ष स्थानमा रहन सफल भएको हो । 

टाटा नेक्सन स्टाइल, टेक्नोलोजी, डिजाइन, फिचर्स् र लक्जरीको हिसाबले सब फोर मिटर सेग्मेन्टमा उत्कृष्ट सावित भइसकेको दाबी कम्पनीले गरको छ ।

टाटा मोटर्सले १३ हजार ८१६ युनिट नेक्सन बिक्री गरेर पहिलो हुन सफल भएको जनाएको छ । किया सेल्टोस ११ हजार ४८३ युनिटसहित दोस्रो स्थानमा र हुन्डाई भेन्यू ११ हजार ३७७ युनिटसहित तेस्रो स्थानमा रहेको जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २४, २०७८  १२:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement