site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारी निकायमा खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सार्वजनिक सेवाका लागि कोभिड–१९ विरुद्धको खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध  सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

अधिवक्ता सल्लु तिवारी र कानुनका विद्यार्थी सविन पोख्रेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न सरोकारवाला निकायलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका हुन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

रिटमा खोप कार्ड नभएकालाई सेवाबाट बञ्चित गर्ने सरकारी निर्णय गैरकानुनी भएको भन्दै माघ ६ र पुस ३० गतेको निर्णय लागु नगर्न अन्तरिम आदेशको माग गरिएको छ । नेपालमा सबै सरकारी निकायहरूमा प्रवेश गर्नका लागि गत माघ ७ गतेदेखि खोप अनिवार्य गरिएको छ भने रेष्टुराँलगायत सार्वजनिक स्थलमा खोप कार्ड अनिवार्य गरिएको छ । 


 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८  १४:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro