site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
सोमालियाको राजधानी मोगादिसुमा कार विस्फोट, कम्तीमा ८ जनाको मृत्यु
Sarbottam CementSarbottam Cement

मोगादिसु । सोमालियाको राजधानी मोगादिसुस्थित विमानस्थलतर्फ जाने सडकमा एउटा कार बम विस्फोट हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ । विस्फोटमा कम्तीमा एकजना घाइते भएका छन् ।

विष्फोट जिम्मेवारी हालसम्म कसैले लिएको छैन । तर, विगतमा यस्ता घटनाहरूको जिम्मेवारी अल कायदासFग आवद्ध इस्लामिक अतिवादी अल सबाब समूहले लिने गरेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

मोहमद ओस्मान नामक एक स्थानीयले रोयटर्सलाई बताएका छन्, "विस्फोट यति शक्तिशाली थियो कि घटनास्थल नजिकको मैले प्रार्थना गरिरहेको मस्जिदका भित्ता र छाना समेत क्षतिग्रस्त भए । बाहिर आएर हेर्दा वरपरका थुप्रै घर ढलिरहेको र सडकमा मानव अंगहरू छरिएको देखेँ । एकै मिनेट भित्र त्यहाँ थुप्रै कार र रिक्सा नराम्ररी क्षतिग्रस्त भए । तर, म भाग्यले बचेँ ।"

रोयटर्सबाट ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २८, २०७८  २२:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement