site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
त्रिविका पूर्वनिर्धारित परीक्षाहरू नरोकिने
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का पूर्व निर्धारित परीक्षाहरू नरोकिने भएको छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबारबाट देशैभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसपछि मन्त्रालयले भोलिदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, त्रिविका पूर्वनिर्धारित सेमेस्टर र वार्षिक परीक्षाहरू स्वास्थ्य मापदण्ड अपनाएर जेड आकारमा बसाई सञ्चालन गरिने विज्ञप्तिमा उल्लेख छ । अहिले त्रिविको सेमेस्टर अन्तर्गत चौथो वर्षको परीक्षा भइरहेको छ ।

देशभर कोरोनाको संक्रमण तीव्र रूपमा फैलिएको र ओमिक्रोन भेरियन्ट पनि पुष्टि भन्दै विद्यालयहरू बन्द गर्न लागेका मन्त्रालयका प्रवक्ता दिपक शर्माले बताए । २७ पुसदेखि १५ माघसम्म जाडो बिदा मिलान हुने गरी निर्णय भएको हो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २६, २०७८  १५:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय