site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आयल निगमको कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया सुरु
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सरकारले नेपाल आयत निगमको कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया सुरु गरेको छ ।

तीनवर्षे कार्यकाल पूरा गरेर सुरेन्द्र पौडेल बाहिरिएपछि सरकारले नयाँ कार्यकारी निर्देशक नियुक्तिको प्रक्रिया अगाडि बढाएको हो । पौडेको कार्यकाल यही पुस २२ गते सकिएको थियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

कार्यकारी निर्देशकका लागि गठित छनोट तथा सिफारिस समितिले आइतबार पदपूर्तिसम्बन्धी सूचना प्रकाशित गर्दै आवेदन माग गरेको हो । समितिले तोकेको योग्यता पुगेका इच्छुक आवदकले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिनुपर्नेछ ।

निगमको कार्यकारी प्रमुख बन्न निगमको कार्यप्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको तथा व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा पाँच वर्षको अनुभव भएको हुनुपर्नेछ ।

Royal Enfield Island Ad

इच्छुकले शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रतिलिपि, बायोडाटा, पासपोर्ट साइजको दुईप्रति फोटो र पाँच हजार शब्दमा नबढ्ने गरी लेखिएको व्यावसायिक कार्ययोजना पेस गर्नुपर्नेछ । आवेदन शुल्क पाँच हजार रुपैयाँ तोकिएको छ ।

३५ वर्ष पूरा भएर ६५ ननाघेका व्यक्तिले आवेदन दिन सक्नेछन् । छनोट सूचीमा परेका उमेदवारले आफूले पेस गरेको व्यावसायिक कार्ययोजना तोकिएको मिति र समयमा प्रस्तुतिकरण गर्नुपर्नेछ ।

सूचना पढ्नोस्-

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  १०:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro