site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
रेशम चौधरीले बनाए ‘नागरिक उन्मुक्ति पार्टी’
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)का नेता रेशम चौधरीले 'नागरिक उन्मुक्ति पार्टी'को दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । चौधरी हाल कारगारमै रहेकाले उनकी श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिइएको हो ।

दल दर्ताका लागि भृकुटीमण्डपमा भेला भएर उनीहरू बाजागाजासहित आयोग पुगेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

पछिल्ला केही दिनयता चौधरीको रिहाइको माग राखेर काठमाडौंमा प्रदर्शन भइरहेको छ ।

कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरी टीकापुर घटनामा दोषी ठहर गरेपछि उनी अहिले पनि कैद भुक्तानका लागि कारागारमा छन् ।

Global Ime bank

अहिले नागरिक उन्मुक्ति पार्टीको नेतृत्व श्रेष्ठले गर्ने र पछि आफू नै अध्यक्ष रहनेगरी पार्टीलाई अघि बढाउने चौधरीको तयारी छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १९, २०७८  १५:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय