फोटो फिचर
काठमाडौं । एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै नेपाल मजदुर किसान पार्टीले सो सम्झौता संसदमा पेशसमेत नगर्न सरकार र सांसदहरुलाई दबाब दिँदै खवरदारी सभा गरेको छ । शुक्रबार काठमाडौंको नयाँबानेश्वर चोकमा नेपाल मजदुर किसान पार्टीले सो सम्झौता संसदमा पेश नगर्न दबाब दिँदै खबरदारी सभा गरेको हो । माइतिघर, पुरानो बानेश्वर, नयाँ बानेश्वरमा नारा र प्लेकार्डसहित नेपाल मजदुर किसान पार्टीले सरकारविरुद्ध प्रदर्शन गरेको हो ।
तस्बिर : अभिषेक महर्जन
प्रकाशित मिति: शुक्रबार, पुस १६, २०७८ १७:१०
प्रतिक्रिया दिनुहोस्