site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ताजा जनादेशलाई निरंकुश भन्न हुँदैन : शंकर पोखरेल

काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले जनादेशलाई खण्डित पार्ने काम माधव नेपाल र पुष्पकमल दाहाल 'प्रचण्ड'ले गरेकाले एमालेले ताजा जनादेशको कुरा उठाएको बताएका छन् ।

अखिल नेपाल किसान महासंघ राष्ट्रिय समितिको दोस्रो पूर्ण बैठकलाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै पोखरेलले ५ वर्ष काम गर्न पाएको जनादेशलाई खण्डित पार्न खोजेकाले संसद् विघटन गरी ताजा जनादेशमा जान खोजे पनि अवरोध सिर्जना गरेको बताए । अहिले पनि ताजा जनादेशमाथि प्रहार भएको भन्दै उनले ताजा जनादेशलाई निरंकुश भन्नु उचित नभएको बताए ।

पोखरेलले ताजा जनादेशमा जानु लोकतन्त्र विरोधी नभएको तर्क गरे । उनले संगठनात्मक अराजकतालाई चिर्नका लागि बलिया पार्टी बनाउनुपर्ने धारणा राखे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८  १६:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro