site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विश्वप्रकाश शर्मा प्रकाशमान सिंहको टिममा ! भन्छन्– सभापति पछि भन्छु 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उमेदवारी दर्ता गराउँदै छन् ।

उनी शेखर कोइरालाको टिम सँगसँगै दर्तास्थल पुगेका छन् । तर उनी प्रकाशमान सिंहको टिमबाट महामन्त्री रहेको उनी निकट नेताले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

यसबारेमा विश्वप्रकाश शर्माले भने केही भनेका छैनन् । उनले पहिले उमेदवारी दर्ता गर्ने अनि मात्रै सभापतिका बारेमा केही जानकारी गराउने बताएका थिए ।

“सबै योग्य साथीहरु महामन्त्रीमा हुनुहुन्छ,” शर्माले दर्ताअघि भने, “पहिले दर्ता गर्छु अनि सभापतिका बारेमा भनौँला । अरुलाई अयोग्यता प्रमाणित गरेर होइन आफू योग्य भएर मत माग्दैछौँ ।”
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २५, २०७८  १६:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय