site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
हेलिकप्टर दुर्घटनामा भारतीय सेना प्रमुख रावतसहित १३ जनाको मृत्यु
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतीय सेना प्रमुख विपिन रावतकाे निधन भएकाे छ । बुधबार दिउँसो तमिलनाडूमा भएकाे हेलिकप्टर दुर्घटनामा  रावत र उनकी पत्नी मधुलिकासहित १३ जनाको मृत्यु भएको भारतीय वायु सेनाले जनाएको छ ।

हेलिकप्टरमा १४ जना सवार थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

आज दिउँसो भारतीय वायु सेनाको एमआई–१७बी५ हेलिकोप्टर तमिलनाडूको कुन्नुरमा दुर्घटनाग्रस्त भएको थियो ।

हेलिकप्टरमा रावतसहित उनकी पत्नी मधुलिका रावत, ब्रिगेडियर एलएस लिड्डर, लेफ्टिनेन्ट कर्नेल हार्जिन्दर सिंह, पीएसोहरू एनके गुर्सेवक सिंह, एनके जितेन्द्र कुमार, एल/एनके विवेक कुमार, एल/एनके बी साइ तेजा र हाव सत्पाल सवार थिए ।

Global Ime bank

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा निधन भएकाप्रति श्रदाञ्जली व्यक्त गरेका छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  १८:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement