फोटो फिचर
काठमाडौं । विश्व एड्स दिवसको पूर्वसन्ध्यामा गैशालामा एड्सबाट ज्यान गुमाएका र संक्रमितहरूका लागि माइती नेपालले दीप प्रज्वलन गरेको छ ।
विश्वभर एचआईभी एड्स एक प्रमुख स्वास्थ्य समस्या बनेको छ । जसले विश्वभर लाखौँ मानिसहरूलाई असर गरेको छ ।
एचआइभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाका लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जोगाउन सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ मा विश्व एड्स दिवस मनाउन थालिएको हो ।
तस्बिरहरू : सुनिल प्रधान/अभिषेक महर्जन
प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८ २०:०१
प्रतिक्रिया दिनुहोस्