राजनीति
चितवन । एमाले निर्वाचन आयोगले उम्मेदवार मनोनयनको दर्ताको शुल्क तोकेको छ । जसअनुसार अध्यक्षका लागि १५,००० रुपैयाँ तोकिएको छ ।
यसैगरी केन्द्रीय पदाधिकारीका लागि १० हजार, केन्द्रीय सदस्यका लागि पाँच हजार, केन्द्रीय आयोगको अध्यक्षका लागि १० हजार र केन्द्रीय आयोगको केन्द्रीय आयोग र सदस्यका लागि पाँच हजार तोकिएको छ ।
यस्तै उम्मेदवार दरखास्त फारमको १०० रुपैयाँ तोकिएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८ ०१:०५
प्रतिक्रिया दिनुहोस्