फोटो फिचर
काठमाडौं । तिहार नजिकिएसँगै काठमाडौंमा चहलपहल बढेको छ । काठमाडौंका व्यापारिक केन्द्र मानिने न्युरोड, इन्द्रचोक, भेडासिङ, असन बजारलगायतका क्षेत्रमा ग्राहकहरूको भिड लाग्न थालेको छ । यी क्षेत्रहरूमा घरायसी सम्पूर्ण सामग्री पाइने भएकाले पनि ग्राहकहरूको भिड लागेको हो । बजार अहिले तिहार लक्षित सामग्रीले रङ्गीचङ्गी बनेको छ ।
तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी
प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८ १५:३७
प्रतिक्रिया दिनुहोस्