site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सर्वोच्च अदालतमा सुरक्षा बढाइयो, ‘केरकार’ गरेरमात्रै प्रवेश !
Sarbottam CementSarbottam Cement

काठमाडौं । सर्वोच्च अदालतमा सुरक्षा बढाइएको छ । अदालत परिसरमा हिजोभन्दा बढी प्रहरी परिचालन गरिएको छ भने प्रवेशमा पनि कडाइ गरिएको छ ।

प्रवेश पास भएकाहरुलाई पनि ‘केरकार’ गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

न्यायाधीश, नेपाललगायतले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मार्ग प्रशस्त गर्नुपर्ने धारणा राख्दै आएका छन् ।

तर प्रधानन्यायाधीशले राजीनामा नदिने अडान राख्दै बुधबार पनि सर्वोच्चमा सुनुवाइ जारी राखे । सर्वोच्चका बाँकी न्यायाधीश भने इजलासमा प्रवेश गरेका छैनन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  १२:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement