site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अमेरिकाले उपलब्ध गराएको एक लाख डोज फाइजर खोप भोलि नेपाल आइपुग्ने
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । अमेरिकाले नेपाललाई कोभिड–१९ विरुद्धको एक लाख मात्रा फाइजर खोप उपलब्ध गराउने भएको छ ।

यसअघि, १५ लाख ३० हजार मात्रा जोन्सन एन्ड जोन्सन खोप सहयोग गरेको अमेरिकाले अहिले फाइजर खोप दिन लागेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

एक लाख ६२० मात्रा फाइजर खोप भोलिसम्म नेपाल आइपुग्ने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  १२:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !