site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रदेश–१ प्रदेशसभा बैठक स्थगित गर्न एमालेको माग
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रदेश नम्बर–१ मा नेकपा (एमाले)का तर्फबाट पनि आजको प्रदेशसभा बैठक स्थगित गर्न माग गर्दै निवेदन दर्ता गराइएको छ ।

एमालेले आउँदो १५ गते बैठक राख्न माग गर्दै प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गराएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेशसभा सचिवालयले दुई दलको तर्फबाट निवेदन दर्ता गराइएको जानकारी दिएको छ ।

सभामुख प्रदीपकुमार भण्डारीले आजको बैठक के गर्ने र कहिले तोक्ने भन्ने विषयमा छलफल सुरु गरेका छन् । आजको बैठकमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची छ ।

Global Ime bank

यसअघि, नेपाली कांग्रेसले बैठक रोक्न माग गर्दै प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गराएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  १२:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय