site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
वर्षाले जलमग्न जनकपुर (तस्बिरहरू)
तस्बिरहरू : कमलेश ठाकुर/बाह्रखरी ।
Sarbottam CementSarbottam Cement

जनकपुरधाम । लगातारको वर्षाका कारण जनकपुरधाम जलमग्न भएर छ । सोमबार मध्य रातिदेखि परेको वर्षाले जनकपुर जलमग्न भएको हो ।

वर्षाका कारण सडकमा एक फिटसम्म पनि जमेको छ । सरकारी कार्यालयसहित केही घर समेत डुबानमा परेका छन् ।

हुलाक कार्यालय, वन निर्देशनालय, नेपाल परिवार संघ, आन्तरिक राजस्व कार्यालय, जिल्ला प्रहरी कार्यालय धनुषा, संघीय प्रहरी कार्यालय जनकपुरधाम, प्रदेश प्रहरी कार्यालय र जनकपुर विमानस्थलमा पनि पानी जमेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

थप तस्बिर हेर्नोस्–

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  १४:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय