site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
साफ उपविजेता टोली भोलि स्वदेश फर्कने 
Ghorahi CementGhorahi Cement

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम भोलि (सोमबार) नेपाल आइपुग्ने भएको छ ।
 
माल्दिभ्समा आयोजना भएको साफ फुटबलमा नेपाली टोली पहिलोपटक फाइनलमा पुगेर भारतसँग पराजित भएको थियो । 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले उपविजेता नेपाली टिम सोमबार बिहान नेपाल आइपुग्ने जनाएको छ । नेपाली टिम बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लने छ ।

Agni Group

नेपाल फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित भएको थियो । नेपाल पहिलो पटक साफको उपविजेता बनेको हो ।

पाँच राष्ट्रसहभागी प्रतियोगितामा नेपाल लिग चरणमा उपविजेता बन्दै फाइनल पुगेको थियो । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ३१, २०७८  १३:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC