फोटो फिचर
काठमाडौं । स्यानिटरी प्याडमा लगाइएको कर खारेज गर्न माग गर्दै वसन्तपुरमा प्रदर्शन भएको छ । टिन लिडर्सको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले स्यानिटरी प्याडमा लगाइएको कर हटाउनुपर्ने माग गरेका थिए ।
उनीहरूले महिनावारी रहर होइन बाध्यता हो जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
तस्बिरहरू : अभिषेक महर्जन/बाह्रखरी
प्रकाशित मिति: बुधबार, असोज २०, २०७८ १७:३३
प्रतिक्रिया दिनुहोस्